कक्षा ५ - विज्ञान तथा वातावरण: ढाड भएको जनावरहरुको विभाजन

ढाड भएको जनावरहरुलाई ५ समूह विभाजन गरिएकाे छ । जुन यस किसिमका छन् ।
  1. माछा समूह
  2. उभयचर समूह
  3. सरीसृप समूह
  4. चरा समूह
  5. स्तनधारी समुह
पाँच किसिमका समुहहरुकाे विषेशताहरु पढेर कन्ठ गर ।

Comments

Popular posts from this blog